ताक
Romanized: taaka, taak, tak, taka
अवसर; मौका (उदा.- उनी छोराको बिहे गर्ने ताकमा छन्।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ताक्+अ]
१.
अवसर; मौका (उदा.- उनी छोराको बिहे गर्ने ताकमा छन्।)
२.
उद्देश्य; लक्ष्य (उदा.- ताक राम्रो भएपछि काम पनि सफल हुन्छ।)।
३.
हेराइ; दृष्टि (उदा.- एकै ताकमा कान्छोसित पुतली मोहित भइछ।)।
४.
(नामयोगी)
तिर; छेक (उदा.- अब दसैंताक हाम्रो भेट हुन्छ।)।
उदाहरण वाक्य
- उनी छोराको बिहे गर्ने ताकमा छन्।