ताकाताक

Romanized: taakaataaka, taakaataak, taakaataka, taakataaka

परस्परमा ताक्ने काम; मौका छोप्ने काम। (उदा.- तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ताक+ताक]

१.
परस्परमा ताक्ने काम; मौका छोप्ने काम। (उदा.- तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।)
२.
साहै हतार वा खाँचो। (उदा.- आफ्नो खेतीको कस्तो ताकाताक परेको बेला मदेस नझरी सुख पाइएन।

उदाहरण वाक्य

  • तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।

सम्बन्धित शब्दहरू