ताचेङ्गी

Romanized: taachenggi, tachenggi, taachengi, taachenggee

लिम्बू परम्पराअनुसार केटाको तर्फबाट विवाहसम्बन्धी कुरा गर्न जाँदा केटीपक्षलाई बुझाउने दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
लिम्बू परम्पराअनुसार केटाको तर्फबाट विवाहसम्बन्धी कुरा गर्न जाँदा केटीपक्षलाई बुझाउने दस्तुर।

सम्बन्धित शब्दहरू