ताता थै

Romanized: taataa thai, taata thai, tataa thai, tata thai

नाच्ने अभ्यास गर्दा वा नृत्य गर्दा खुट्टा उचाल्दै टेक्दै अङ्ग राख्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अंमू.]

१.
नाच्ने अभ्यास गर्दा वा नृत्य गर्दा खुट्टा उचाल्दै टेक्दै अङ्ग राख्ने किसिमले।
२.
शास्त्रीय नृत्यको एक बोल।

सम्बन्धित शब्दहरू