तामोतुलसी
Romanized: taamotulasi, taamotulasee, taamotulashi, tamotulasee
धर्म सम्किँदा वा भाक्दा हातमा लिइने तामाको द्रव्य र तुलसीको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धर्म सम्किँदा वा भाक्दा हातमा लिइने तामाको द्रव्य र तुलसीको पत्र।