ताम्बुलाअ्ङ
Romanized: taambulaaanga, taambulaaang, taambulaanga, tambulaaanga
लिम्बू जातिमा प्रचलित एक प्रकारको धार्मिक नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
लिम्बू जातिमा प्रचलित एक प्रकारको धार्मिक नाच।