बुलाकी
Romanized: bulaaki, bulaakee, bulakee, bulakii
नाकको बिचको पर्दा छेडेर लगाइने हीरा, मोती आदि जडिएको सुनको मुन्द्रे गहना; सारङ्गीको फुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली बुलाक]
1
नाकको बिचको पर्दा छेडेर लगाइने हीरा, मोती आदि जडिएको सुनको मुन्द्रे गहना; सारङ्गीको फुली।