नेबुला

Romanized: nebulaa, nebul, nebula

नेपाली भुटिया र लाप्चेहरूको एक सङ्गठन (दार्जिलिङ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपाली भुटिया र लाप्चेहरूको एक सङ्गठन (दार्जिलिङ)।
२.
त्यसै सङ्गठनबाट चलाइएको पत्रिका । [अङ्.]
३.
असङ्ख्य ताराहरूको समूह; स्वर्गङ्गा।

सम्बन्धित शब्दहरू