ताम्लो
Romanized: taamlo, tamlo
गुरुङ जातिका स्त्रीहरूले कम्मरमुनि गुन्यूँमाथि लाउने, कालो मखमलको तीनकुने वस्त्र; कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी व.]
1
गुरुङ जातिका स्त्रीहरूले कम्मरमुनि गुन्यूँमाथि लाउने, कालो मखमलको तीनकुने वस्त्र; कर्म।