तारिके कुरा

Romanized: taarike kuraa, taarike kura, tarike kuraa, taarike kur

विदेशीको छाप परेको कुरा; बेठेगानको कुरो; फट्याइँ कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तारिख+ए+कुरा]

1
विदेशीको छाप परेको कुरा; बेठेगानको कुरो; फट्याइँ कुरो।

सम्बन्धित शब्दहरू