तार्किक शैली
Romanized: taarkika shaili, tarkika shaili, taarkika saili, taarkika shailee
लेखाइमा लामा वाक्य, प्रचुर विशेषण र बौद्धिकता बेसी भएको, अलि कठिन भईकन बुँदायुक्त, गहकिलो तथा विचारात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लेखाइमा लामा वाक्य, प्रचुर विशेषण र बौद्धिकता बेसी भएको, अलि कठिन भईकन बुँदायुक्त, गहकिलो तथा विचारात्मक हुने, ओज गुण भएको एक शैली।