तार्रतुर्र

Romanized: taarraturra, taarraturr, tarraturr, tarraturra

तरल वस्तु वा पानी एकभन्दा धेरै ठाउँमा थोरै थोरै खन्याउँदाको किसिमले; तर्‍याकतुरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व तुर्र]

1
तरल वस्तु वा पानी एकभन्दा धेरै ठाउँमा थोरै थोरै खन्याउँदाको किसिमले; तर्‍याकतुरुक।

सम्बन्धित शब्दहरू