तिथ
Romanized: tith, titha
तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तिथि।
२.
मसानघाट; मान्छे मरेपछि जलाइने ठाउँ; तिथिमिति पुगेपछि लगिने ठाउँ।
३.
श्राद्ध गर्ने दिन।