तिथिक्षय
Romanized: tithikshaya, tithikshay, tithiksay, tithiksaya
घडीपलाको घटबढले कुनै दिनको तिथि टुटेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घडीपलाको घटबढले कुनै दिनको तिथि टुटेको अवस्था।