तिथि

Romanized: tithi

चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औंसी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औंसी वा पूर्णिमासम्मका दिन।
२.
श्राद्ध गर्ने दिन, मिति।

सम्बन्धित शब्दहरू