तिनिमुनी

Romanized: tinimunee, tinimunii, tinimuni

ना. [नेवा.] धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने, फलामको सानो डन्डीले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा.] धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने, फलामको सानो डन्डीले पिटेर बजाइने फलामकै तीनकुने बाजा।

सम्बन्धित शब्दहरू