हनिमुन

Romanized: hanimun, hanimuna

विवाहित जोडीले विवाहका सुरुका दिनमा विशेष स्थानमा समय लिएर गर्ने मोजमस्ती; मधुचन्द्र; मधुमास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विवाहित जोडीले विवाहका सुरुका दिनमा विशेष स्थानमा समय लिएर गर्ने मोजमस्ती; मधुचन्द्र; मधुमास।

सम्बन्धित शब्दहरू