तिमिङगिल

Romanized: timingagila, timingagil, timinagil, timinagila

तिमि माछालाई सुलुक्क निल्न सक्ने ठुलो माछा; महामत्स्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तिमि माछालाई सुलुक्क निल्न सक्ने ठुलो माछा; महामत्स्य।

सम्बन्धित शब्दहरू