तिलकमुद्रा
Romanized: tilakamudraa, tilakamudr, tilakamudra
भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख, चक्र आदिको चिह्न वा छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख, चक्र आदिको चिह्न वा छाप।