तुइँक्याउनु
Romanized: tuimkyaaunu, tuinkyaaunu, tuinkyaunu, tuimkyaunu
जाँड, रक्सी, सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अनुकरण मूल तुइँक्+याउ+नु]
1
जाँड, रक्सी, सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु ।