तुन्नु

Romanized: tunnu

फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत तन्+नु]

१.
फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु।
२.
सियाले फड्कनु।

सम्बन्धित शब्दहरू