तुन्केसो

Romanized: tunkesho, tunkeso

घरको सानोतिनो काम; घरधन्दा; कोठेधन्दा; तानतानतुनतुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरको सानोतिनो काम; घरधन्दा; कोठेधन्दा; तानतानतुनतुन।

सम्बन्धित शब्दहरू