तुरुतुरु

Romanized: turuturu

कुनै पनि तरल पदार्थ (आँसु पानी, पिसाब, तेल आदि) खटाईखटाई लगातार झर्दै वा तुर्किंदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अ.मू.तुर्+उ (द्वि.)]

१.
कुनै पनि तरल पदार्थ (आँसु पानी, पिसाब, तेल आदि) खटाईखटाई लगातार झर्दै वा तुर्किंदै।

सम्बन्धित शब्दहरू