तुवाँलो

Romanized: tuvaamlo, tuvaanlo, tuwaamlo, tuvanlo

गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तमाल]

1
गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो।

सम्बन्धित शब्दहरू