पुवाँलो

Romanized: puvaamlo, puvaanlo, puwaamlo, puvanlo

पुवाँलो (puvaamlo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पुवाँलो(१)

(नाम [संस्कृत प्रबाल])
1.
नक्कली किसिमको मुगा।

पुवाँलो(२)

(नाम)
1.
थाहा नपाउने गरी कपडामा लागेको आगो।

पुवाँलो(३)

(नाम)
1.
यज्ञमा आहुति दिँदा धारापात्रबाट यज्ञाग्निमा घृतधारा चुहाउने काम।

सम्बन्धित शब्दहरू