पुवाँले

Romanized: puvaamle, puvaanle, puwaamle, puvanle

नक्कली मुगा अर्थात् पुवाँलाको रङको; फुस्रो रातो रङको (पोते, पगरी, वस्तु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पुवाँलो+ए]

१.
नक्कली मुगा अर्थात् पुवाँलाको रङको; फुस्रो रातो रङको (पोते, पगरी, वस्तु आदि)।
२.
(नाम) वसन्त ऋतुमा फुल्ने एकातिर सेतोसेतो र अर्कातिर हरियोहरियो पात हुने, एक जातको ठुलो रुख; पुवालपाते।

सम्बन्धित शब्दहरू