अब्रुवाँ

Romanized: abruvaam, abruvaan, abruwaam, abruvan

मिहिन र पातलो खालको एक जातको असल सेतो कपडा; एक प्रकारको असल मलमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी आवेरवाँ]

1
मिहिन र पातलो खालको एक जातको असल सेतो कपडा; एक प्रकारको असल मलमल।

सम्बन्धित शब्दहरू