बभ्रुवा
Romanized: babhruvaa, babhruwaa, babhruv, babhruwa
बाझ्ने स्वभावको; बाझ्ने प्रकृतिको; झगडालु। स्त्री. बभ्रुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाम्+उवा]
1
बाझ्ने स्वभावको; बाझ्ने प्रकृतिको; झगडालु। स्त्री. बभ्रुवी।