बभ्रु

Romanized: babhru

गाढा रूपको खैरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाढा रूपको खैरो।
२.
(नाम) न्याउरीमुसो।
३.
गाढा खैरो रङ।
४.
शिव।

सम्बन्धित शब्दहरू