पत्रु

Romanized: patru

काम चलाउँदा चलाउँदा पुरानो भएको; थोत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काम चलाउँदा चलाउँदा पुरानो भएको; थोत्रो।
२.
रद्दी; बेकम्मा।
३.
(नाम) काममा नआउने भएका धातुका भाँडाकुँडा।

सम्बन्धित शब्दहरू