पत्ती

Romanized: pattee, pattii, patti

कागज, कपडा आदिको टुक्रा; पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पत्र ई]

१.
कागज, कपडा आदिको टुक्रा; पत्र।
२.
सानो पात।
३.
फूलको पत्ता वा दल।
४.
तास, गन्जिफा आदिको चक्की।
५.
दाह्री काट्ने दुवै किनारामा धार भएको पातलो साधन; ब्लेड।

सम्बन्धित शब्दहरू