प्वाँले
Romanized: pvaamle, pvaanle, pwaamle, pvanle
शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्वाँलो+ए]
१.
शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख।
२.
जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग।
३.
आगलागी।
४.
(विशेषण)
प्वाँलोको जस्तो रङ भएको; पुवाँले।