तुषाम्बु

Romanized: tushaambu, tushambu, tusaambu, tusambu

झुस वा झुसमा रहेको जलकण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
झुस वा झुसमा रहेको जलकण।
२.
वैद्यशास्त्रअनुसार भुससमेतको जौ पकाई सडाएर निकालिएको झोल।

सम्बन्धित शब्दहरू