तुषार

Romanized: tushaara, tushaar, tushara, tusaara

तुसारो; ठाँटो; बरफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तुसारो; ठाँटो; बरफ।
२.
हिउँ।
३.
एक प्रकारको कपूर; चिनियाँकपूर।

सम्बन्धित शब्दहरू