तुषाराद्रि
Romanized: tushaaraadri, tushaaradri, tusharaadri, tusaaraadri
तुसाराको पहाड; हिमाल; तुषारपर्वत; हिमालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तुसाराको पहाड; हिमाल; तुषारपर्वत; हिमालय।