तुषानल
Romanized: tushaanala, tushaanal, tushanala, tusaanala
भुसको आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भुसको आगो।
२.
प्राचीन समयमा भुस वा घाँसपरालको आगामा डढेर लिइने एक थरी प्रायश्चित्त।