तुषारापात

Romanized: tushaaraapaata, tushaaraapaat, tushaaraapata, tushaarapaata

निष्फलता; असफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निष्फलता; असफलता।
२.
हिउँदमा हिउँ वा तुसारोको वर्षा।

सम्बन्धित शब्दहरू