तुस
Romanized: tus, tusha, tush, tusa
कुनै वस्तुको शेष, बाँकी; अवशेष; कसर; कस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तुष]
१.
कुनै वस्तुको शेष, बाँकी; अवशेष; कसर; कस।
२.
वैरभाव; इबी; दागाधराइ, द्वेष।