तृण

Romanized: trina, trin, trn, trna

छेस्काका रूपमा उम्रने कुनै पनि उद्भिज (दुबो, खर, पराल, कुश आदि); घाँस, घाँसपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छेस्काका रूपमा उम्रने कुनै पनि उद्भिज (दुबो, खर, पराल, कुश आदि); घाँस, घाँसपात।
२.
झिक्राझिक्रि।

सम्बन्धित शब्दहरू