तृणचर
Romanized: trinachara, trinachar, trnachara, trinacar
घाँस चर्ने; घाँस खाने (पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घाँस चर्ने; घाँस खाने (पशु)।
२.
घाँसमा हिँड्ने (किरा, फट्याङ्ग्रा)।