तृण कुटीर
Romanized: trina kutira, trina kutir, trina kuteera, trina kuteer
खर, पराल आदिको झुप्रो; घाँसपातले छाएको, बारेको झुप्रो; छाप्रो; कुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खर, पराल आदिको झुप्रो; घाँसपातले छाएको, बारेको झुप्रो; छाप्रो; कुटी।