तेउपानी
Romanized: teupaani, teupaanee, teupanee, teupanii
आमा, बुबा, ठुलीआमा, ठुलोबुबा, काका, काकी, दाइ, भाउजू, श्रीमान्, सासू, ससुरा आदिको मृत्यु भएपछि व्रतबन्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आमा, बुबा, ठुलीआमा, ठुलोबुबा, काका, काकी, दाइ, भाउजू, श्रीमान्, सासू, ससुरा आदिको मृत्यु भएपछि व्रतबन्ध गरेका र आमाबुबाको मृत्यु भएका छोराहरूले र श्रीमतीले तीन दिनसम्म खाना नखाई बस्दाको अवस्था।