झ्याउपानी
Romanized: jhyaaupaani, jhyaaupani, jhyaupaani, jhyaaupaanee
रुघाखोकीका औषधीका रूपमा पिइने बेसार, नुन आदि पानीमा पकाइएको झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रुघाखोकीका औषधीका रूपमा पिइने बेसार, नुन आदि पानीमा पकाइएको झोल।