तेजारत अड्डा

Romanized: tejaarata addaa, tejaarata adda, tejarata addaa, tejaarata add

राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा।
२.
रुपियाँ- पैसासम्बन्धी काम गर्ने एक सरकारी अड्डा।

सम्बन्धित शब्दहरू