तेजारत

Romanized: tejaarata, tejaarat, tejarat, tejarata

रुपियाँपैसा, सुनचाँदी आदिको नगद व्यापार; रोजगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तिजारत]

१.
रुपियाँपैसा, सुनचाँदी आदिको नगद व्यापार; रोजगार।
२.
ब्याज, घिउखाने आदि लिने गरी रुपियाँपैसा लेनदेन गर्ने काम।

सम्बन्धित शब्दहरू