तेन्दु
Romanized: tendu
एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तिन्दु]
1
एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल।