तोपचरो
Romanized: topacharo, topacaro
रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने, हूल भएर बस्ने र घुम्ने, भँगेरा जस्तै पहेँलो फुस्रो रङको चरो; बगेडी; दमाईचरो; सुजेरो।