ट्यामचरो
Romanized: tyaamacharo, tyamacharo, tyaamacaro, tyamacaro
प्रहर प्रहर वा समय समयमा बास्ने चरो; भाले कुखुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टाइम चरो]
1
प्रहर प्रहर वा समय समयमा बास्ने चरो; भाले कुखुरो।