तोप
Romanized: top, topa
गुडाएर लान हुने, दुईपाङ्ग्रे गाडीमा जडिने र बिचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली]
1
गुडाएर लान हुने, दुईपाङ्ग्रे गाडीमा जडिने र बिचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र।