तोबा
Romanized: tobaa, tob, toba
अब यस्तो नगर्ने भनी कायल हुँदा भनिने शब्द; कायल; हैरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तोव]
1
अब यस्तो नगर्ने भनी कायल हुँदा भनिने शब्द; कायल; हैरानी।